खजुरा । बाँकेको नेपालगन्ज र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने मुख्य सडकको खजुरा खण्डमा रहेको झण्डै ६० वर्ष पुरानो पेडारी नालामा नयाँ पुल निर्माणको काम सुरु भएको छ । हुलाकी सडक निर्देशनालयले लगाएको ठेकेदार कम्पनीले आजबाट पेडारी नालामा नयाँ पुल निर्माणको काम थालेको छ । जिर्ण पुलका कारण कुनैपनि बेला दुर्घटना हुन सक्ने त्रासमा रहेका सो…