२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको बुटवल-१३, बेलबासमा नयाँ ‘एम्पोरियो डिलर शोरुम’ सञ्चालनमा ल्याएको छ । जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा।लि।सँगको सहकार्यमा आज उक्त शोरुमको उद्घाटन गरिएको हो । पछिल्लो समय रुपन्देहीमा आवासीय तथा व्यवसायिक भवन निर्माण तीव्र बन्दै जाँदा टायल छनोटमा गुणस्तर, उपयोगिता र टिकाउपनप्रति उपभोक्ताको ध्यान बढ्दै गएको…