७ पुस २०८२, सोमबार | December 22, 2025

ढुंगा-गिटी-बालुवा निकासीले चुरे विनाश हुँदैन, व्यापार घाटा कम हुन्छ; भ्रम सिर्जना नगरौं : मुख्यमन्त्री पोखरेल

बुटवल । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको अध्यादेश (बजेट) मा ढुंगा, गिटी बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने प्रस्तावको चौतर्फि आलोचना भएकाबेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अर्थमन्त्री पौडेलको प्रतिरक्षामा उभिएका छन् । पूर्व राष्ट्रपति रामवरण यादवदेखि दर्जनौ अर्थबिदहरुले ढुंगा, गिटी बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने प्रस्तावले चुरे ध्वस्त हुने भन्दै चिन्ता…