३ पुस २०८२, बिहिबार | December 19, 2025

माधव नेपालले थाले राजीनामा पछिको अवस्थाबारे कानुनी परामर्श

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवा गरेर नेपाल पक्षलाई फकाउन खोजेपनि एमाले वरिष्ठ नेता माधव नेपालले भने सामुहिक राजीनामा गर्ने प्रक्रियालाई अगाडि बढाएका छन् । बरिष्ठ नेता नेपालले सांसद पदबाट राजीनामा तथा राजीनामा पछि आगामी दिनमा आउन सक्ने कानुनी अड्चनका विषयमा कानुनी परामर्श थालेका छन् । नेपाल निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु…