३० चैत्र २०८२, सोमबार | April 13, 2026

रेडपाण्डाका छालासहित युवक पक्राउ

जाजरकोट । प्रतिबन्धित् हाब्रे (रेडपाण्डा) को छालासहित बारेकोट गाउँपालिका-५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए । परियारकाे साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ…