२७ श्रावण २०८३, बुधबार | August 12, 2026

लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा सम्पन्न

बुटवल । बुटवल ११ देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा शनिवार सम्पन्न भएको छ । परिषद्का अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता एवं सदस्य सचिव प्रा. डा. तारा प्रसाद उपाध्यायको संचालन रहेको उक्त सभामा रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख एवं विकास परिषद्का पदेन सदस्य एकराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।…