काठमाडौं । सोमबार कोरोना भाइरसबाट थप ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो कोरोना तथ्यांकअनुसार १७ हजार १७६ परीक्षण गर्दा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । १६ हजार ६५८ पीसीआर परीक्षण गर्दा ७ हजार ३८८ जनामा र ५१८ एन्टीजेन परीक्षण गर्दा ६० जनामा…