२ पुस २०८२, बुधबार | December 17, 2025

भारत कोरोना : एकैदिनमा थपिए झण्डै ४ लाख संक्रमित, ३६ सय बढीको मृत्यु

काठमाडौं । पछिल्ला दिनहरुमा तीब्र रुपमा कोरोना संक्रमित बढेको भारतमा पछिल्लो २४ घण्टामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ । पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ९२ हजार ५६२ जना नयाँ संक्रमित थपिएका…