२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कारोना संक्रमणका कारण चाडका पूर्वराष्ट्रपति हाब्रेको सेनेगलमा निधन

एजेन्सी । युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको ७९ वर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताएका छन् । “हाब्रे भगवान्को साथमा लीन भए,” सालले टेलिभिजन च्यानल टीएफएमसँग भने । सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उनको कोभिड-१९ को कारण मृत्यु भएको बताएको छ ।…