२७ श्रावण २०८३, बुधबार | August 13, 2026

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्‍यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण सम्बन्धी अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार शुक्रबार कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघेको हो । अहिले विश्वभर संक्रमितको संख्या भने ३ करोड ९१ लाख पुगेको छ । जसमध्ये दुई करोड ९३ हजारले…