२४ भदौ २०८३, बुधबार | September 9, 2026

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब ३० करोड अमेरिकी डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अनुमान गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार सैन्य अधिकारीहरूले मंगलबार सांसदहरूलाई बन्द कक्षामा गरिएको गोप्य ब्रिफिङमा उक्त अनुमान प्रस्तुत गरेका हुन्। दी न्यूयोर्क टाइम्स र एनबीसी न्यूजले नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएका…