काठमाडौं । रौतहतमा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा जेल सजायँ काटिरहेका कांग्रेस नेता एवं पूर्व सांसद मोहम्मत आफ्ताफ आलमको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । थुनाबाट छुट्न पाउनुपर्ने जिरिक गर्दै आलमले सर्वोच्च अदालतमा रिट दिएका थिए । शुक्रबार न्यायाधीसद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा उनको रिट परेको थियो । तर रिट हेर्न नमिल्नेमा…