बुटवल । रुपन्देही प्रहरीले एक निजी सवारी साधनबाट ८ लाख बढी मुल्य पर्ने काठ बरामद गरेको छ । सैनामैना क्षेत्रको जङ्लबाट सालको रुख काटेर बिक्रि वितरणको तयारी अवस्थामा प्रहरीले काठ लोड गरिएको निजी सवारी साधन सहित काठ बरामद गरेको हो । प्रहरीका अनुसार अबैध रुपमा सालका काठ काटी चोरी निकाशी हुँदै गरेको विशेष सूचनाका आधारमा…