२३ चैत्र २०८२, सोमबार | April 6, 2026

पछिल्लो २४ घण्टामा ३७२९ जना कोरोना संक्रमित थपिए, हालसम्म १० हजार बढीको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १५ हजार ६७५ जनामा गरिएको परीक्षणमा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ६…