२२ चैत्र २०८२, आइतबार | April 5, 2026

योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्री नेपालीलाई ध्यानाकर्षण

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका ५ वटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिएपछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानी लगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । २ वर्षदेखि निरन्तररूपमा बजेट विनियोजन भएका ती योजना…