५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा अब बहुतले भवन बनाउन पाइने, जग्गा संरक्षण र सुरक्षित आवासका लागि नयाँ मापदण्ड तय

बुटवल । बुटवल उपमहानगरपालिकाले व्यवस्थित सहरीकरण र सुरक्षित आवास निर्माणलाई लक्षित गर्दै भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्ड अनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । बुटवलमा रहेका सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र कृषियोग्य भूमिको अधिकतम सदुपयोग गर्ने उद्देश्यले आवासीय क्षेत्रका निम्ति नयाँ मापदण्ड तय गरिएको उपमहानगरका प्रमुख…