बुटवल । ट्रान्सपरेन्सी नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गले भष्ट्राचार न्युनिकरणका लागि महिलाहरु नै लाग्नुपर्ने सुझाव दिएकी छिन । भष्ट्राचार हरेक क्षेत्रमा हाबि रहेको भन्दै उनले यसलाई हटाउन महिलाहरु समाजमा नेतृत्व तहमा आउनुपर्ने सुझाव दिईन । फोनिज रुपन्देहीको आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भष्ट आचरण सबै भष्ट्राचार भएको उनले दाबि गरिन । 'मानव अधिकार…