१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले कार्यदल ब्युँतिएपछिको तेस्रो बैठक सकारात्मक, बिहिबार पनि बैठक जारी रहने



काठमाडौं । लगातार २ दिन सम्म बिना निष्कर्श टुँङ्गिएको नेकपा एमालेको विवाद मिलाउ गठित कार्यदलको बैठक आज भने सकारात्मक छलफल भएको भन्दै भोली सम्मका लागि स्थगित भएको छ । एमाले भित्र देखिएको विवाद समाधानका लागि कार्यदलको बैठक सकारात्मक ढंगले अघि बढेको बैठकमा सहभागी एक नेताले बताए ।

पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लगातार तीदिन देखि सिंहदरबारमा छलफलमा जुटेका छन् । यद्देपी ती नेताहरुले कार्यदल निश्क्रिय हुँदा पनि होटल समिटमा अनौपचारी बैठकलाई जारी राखेको थिए ।

मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको सन्देश दिन प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालको संयुक्त बक्तब्यको मस्यौदा तयार पार्ने सहमती गरेको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएको थियो । निश्क्रिय रहेको कार्यदल ब्युँतिएसँगै ओली पक्षको अडान निष्क्रिय बनेको छ भने नेपाल पक्षको अडान अझै कायम रहेको छ ।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ११ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा