१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

सिद्धार्थ राजमार्गको चरचरेमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तानसेन तर्फबाट चुनढुंगा लिएर बुटवल तर्फ आईरहेको लु २ ख् ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गुम्बिर घाईते अवस्थामा उद्धार गरि उपचारका लागि लुम्बिनी मेडिकल…