काठमाडौं । नेपाल भलिबल संघ ९एनभीए० को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक ९आरबीबी० को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ । प्रतियोगिता बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुषतर्फ ८ र महिलामा ६ गरी १४…