२ माघ २०८२, शुक्रबार | January 16, 2026

‘बीबीसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्छन्, – नेपाली खानालाई विश्वभर पस्किँदैछु

काठमाडौं । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पु-याउने थोरै मात्र पात्र भेटिन्छन् । तीनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता बनेका थिए । पाककलाका बादसाह मानिने सन्तोषको नेपालमा मात्र…