१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

५० हजार घुससहित रुपन्देहीको गैडहवाबाट २ प्रहरी अधिकृत अख्तियारको नियन्त्रणमा



बुटवल । घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई अख्तियार टोलिले नियन्त्रणमा लिएको हो ।

उनिहरुले सेवाग्राहीको काष्ठ फर्निचर उधोग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५० हजार घूस लिएका थिए । गैडहवा गाउँपालिका वडा नं ३ बाट बिहीबार बिहान १० बजे ती दुई प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको अख्तियार बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ३ : ३९ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष