नेपालगन्ज । बाँकेमा दिनभरीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहान १० बजे यता बाँकेमा ७ जना उपचाररत कोरोना संक्रमितहरुको मृत्यु भएको हो । डीसीसीएमसी बाँकेका अनुसार ५ जना संक्रमितको भेरी अस्पतालमा र २ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा शान्तिनगर ५ दाङका ३७ बर्षिय पुरुष, खजुरा २…