१ माघ २०८२, बिहिबार | January 15, 2026

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सफा

काठमाडौं । हाल नेपालको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिएको छैन । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी…