दाङ । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट गरिएका श्रेस्ता कायम गर्न मालपोत कार्यालयले काम थालेको छ । मालपोत कार्यालय तुलसीपुर र घोराहीले जलेका श्रेस्ता कायम गर्नका लागि सूचना जारी गरी मोठहरु कायम गर्न थालेको हो । मालपोत कार्यालय तुलसीपुरका नायव सुब्बा एवं सूचना अधिकारी शान्तराज गौतमका अनुसार मोठ कायम गर्न दुवै कार्यालयले जग्गाधनीसँग भएको…