काठमाडौं । पटक पटक विश्वको बढी प्रदूषित शहरकारुपमा दर्ज हुने नेपालको संघिय राजधानी काठमाडौं फरि एक पटक विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ । काठमाडौंको हावा २३३ एक्युआईको आसपास पुगेपछि काठमाडौ विश्को प्रदूषित शहरको सूचिमा परेको हो । सामन्यतया हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार २०० आइक्युएयर माथि पुगेको अवस्थालाई अत्यन्त खराव प्रदूषण मानिन्छ ।…