२७ पुस २०८२, आइतबार | January 12, 2026

नेकपा माधव-प्रचण्ड समूहको केन्द्रिय कमिटी बैठक बस्दै, बैठकले पदाधिकारी चयन गर्ने

काठमाडौं । बिहान ११ बजेका लागि बोलाईएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सरेको छ। केही नेताहरूसँगको छलफल बाकी रहेको भन्दै ११ बजे बस्ने भनिएको बैठक १ बजेका लागि सारिएको हो। हाल सम्म नखुलेका केहि नेताहरुले बैठकमा सहभागी हुने संकेत गरेकाले बैठकको समय सारिएको बताईएको छ ।…