काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसोदेखि अत्याधिक वायु प्रदुषण बढेको छ । बिहानसम्म सफै रहेको उपत्यकाको आकाश दिउँसो तुवाँलाले ढाकेको छ । घर बाहिर निस्किँदा धेरैले आँखा पोलेको अनुभव गरेका छन् । विभिन्न जिल्लामा लागेको डढेलो र लामो खडेरीका कारण वायुमण्डल प्रदुषित बन्दै गएको छ । काठमाडौंको वरिपरीका लागेको डढेलोलाई पश्चिमी वायुले काठमाडौंमा ल्याएका कारण…