२३ बैशाख २०८३, बुधबार | May 6, 2026

कोरोना संक्रमणबाट एमाले डोल्पाका अध्यक्षको मृत्यु



काठमाडौं । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान मृत्यु भएको प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्याक्वारी बोहराले जानकारी दिइन् ।

२०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका रोकायाको पशुपति आर्याघाटमा आजै दाहसंस्कार गरिने भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ५९ बजे

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको