काठमाडौं । एजेण्डा नै नराखी राष्ट्रपति बिद्यादेबी भण्डारीले सर्वदलीय बैठक बोलाएपनि बैठकमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतले गरेको फैसला गलत भएको प्रमाणित गराउन प्रयास गरेका छन् । बैठकमा बिषयवस्तु भन्दा बाहिर गएर प्रधानमन्त्री ओलीले संविधानमै नभएको 'सबै मीलेर चुनावमा जाऔं' भन्ने प्रस्ताव गरेका छन् भने राष्ट्रपति भण्डारीले लोकतन्त्रमा चुनाव अपरिहार्य रहेको बताएकी…