११ पुस २०८२, शुक्रबार | December 27, 2025

पोखराको महेन्द्र पुलमा ट्राफिक बत्ती राखिने

कास्की । बढ्दो ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्र महेन्द्रपुलमा ट्राफिक बत्ती (लाइट) राख्‍ने भएको छ । बत्ती राख्‍नका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले आगामी दुई महिनाभित्रमा लाइट सञ्चालनमा आउने महानगर प्रमुख मानबहादुर जीसीले बताए । हालका लागि महेन्द्रपुलबाट बत्ती राख्ने काम सुरु हुने र आगामी…