काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले शिवरात्री पर्वको अवसरमा हुने भीडभाडलाई मध्यनगर गर्दै भोलि पशुपति क्षेत्र आसपासमा सवारी रुट परिवर्तन गरेको छ । महाशिवरात्री पर्वको दिन अत्याधिक भीडभाड हुनसक्ने क्षेत्रमा सवारी साधन चल्न नदिनेगरी ट्राफिक प्रहरीले रुट व्यवस्थापन गरेको हो । महाशाखाले बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी चल्न निधेष गरेको छ। त्यसक्षेत्रबाट चल्ने सवारीलाई वैकल्पिक…