बुटवल । अर्घाखाँचीमा ७२ वर्षिय बाबुको झड्केलो छोरोले हत्या गरेर मलखाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्कमा सामान्य घर झगडामा छोराले बुवाको हत्या गरेर नजिकैको मलखाल्डोमा पुरेको भेटिएको हो । ७२ वर्षीय बाबु जंगबहादुर नेपालीलाई हत्या गरेर मलखाल्डोमा पुरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा झुपे नेपालीलाई पक्राउ गरेको छ…