२४ भदौ २०८३, बुधबार | September 10, 2026

म्याग्दीको भिरकाटे-दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको भिरकाटे-दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो । आगामी चैतसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा एक महिनाअघि…