९ चैत्र २०८२, सोमबार | March 24, 2026

राहत र अनुदान दुरुपयोग रोक्न प्रिपेड कार्ड मार्फत राहत वितरण

बर्दिया । बर्दियाको बारबर्दियामा कोभिडबाट प्रभावित विपन्न नागरीकहरुलाई प्रिपेड कार्ड मार्फत राहत वितरण गरीएको छ । राहत रकमको दुरुपयोग नहोस् भन्ने उद्देश्यका साथ नगरपालिका, प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले राहत कार्ड मार्फत राहत रकम वितरण गरेको हो । बारबर्दिया नगरपालिकाका वडा नं ३ र वडा नं ११ मा प्रिपेड कार्ड वितरण गर्न थालेको…