९ चैत्र २०८२, सोमबार | March 23, 2026

फेला प¥यो दुई लिङ्गी चरा

काठमाडौं । अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ । उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहेका छन् । पछिल्लो समय काठ…