काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्रका लागि अनलाईन फारम भर्ने ब्यवस्था मिलाईएपछि आवेदकहरुको संख्या ठूलो संख्यामा बृद्दि भएको छ । आईतबार सम्ममा नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत सवारी अनुमतिपत्रको परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भर्ने क्रम जारी छ । गत वर्षको चैतदेखि…