बुटवल । बुटवलमा खानेपानी समस्या नौलो होइन । यद्यपी हालसम्म भएका प्रयासले यहाँको तीव्र जनघनत्व रहेको सहरलाई खानेपानीको प्रयाप्तता पु-याउन सकिएको छैन । सुख्खायाममा त मागभन्दा झण्डै आधा कम मात्रै खानेपानी आपुर्ती गर्नुपर्ने अवस्था छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो बुटवल । बुटवल साविक लुम्बिनी अञ्चल सदरमुकाम हुँदै मुलुक संघीयतामा गएपछि लुम्बिनी प्रदेशको…