५ चैत्र २०८२, बिहिबार | March 19, 2026

जीपको ठक्करले एक पाटे बाघको मृत्यु

बारा । महेन्द्र राजमार्ग अन्र्तगत बाराको पथलैया-अलेखगञ्ज सडकखण्डमा जीपको ठक्करले एक पाटे बाघको मृत्यु भएको छ । पथलैया-अलेखगञ्ज सडकखण्डको आधाभार भन्ने स्थानमा जीपको ठक्करबाट पाटे बाघको ज्यान गएको हो । बा १६ च ८११ नम्बरको जीपको ठक्करले गम्भीर घाइते भएको पोथी बाघको टाउकोमा गहिरो चोट लागेका कारण बचाउन नसकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख एवं संरक्षण…