७ पुस २०८२, सोमबार | December 22, 2025

कोरोना संक्रमित बढेसंगै रुकुमपूर्वका सीमा बन्द

रुकुमपश्चिम । कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि रुकुमपश्चिममा उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ । रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सोमबार राती १२ः०० बजेदेखि लागु हुने…