सिराहा । भूमाफियाहरूले सिराहामा सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको तथ्य बाहिर आएको छ । गोलबजार नगरपालिका–९ स्थित किक्ता नम्बर ४२० को २ बिघा ९ कट्टा ३ धुर अर्बौं रुपैयाँ पर्ने जग्गा हो । जग्गामा पूर्व–पश्चिम लोकमार्गको केही भागमा सडक पनि पर्छन् । सुकुम्बासीको नाममा ल्याएर त्यो जग्गा १७ वर्षपछि व्यक्ति नाममा सारिएको छ । जग्गाधनी…