११ पुस २०८२, शुक्रबार | December 26, 2025

पाँचौ चरणको उद्धार उडान आजदेखि हुने

काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौं १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सवत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको वैठकले उद्धार…