३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कोरोना संक्रमितलाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण

इलाम । कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका-७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो । विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उनले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न…