३ चैत्र २०८२, मंगलबार | March 17, 2026

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका थप १ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका-६का ५६ वर्षीय पुरुषको आज बिहान ४ः५० बजे मृत्यु भएको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र(डीसीसीएमसी) बाँकेले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ६ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकोमा कोरोनाको आशंकामा पीसीआर परीक्षण गराउंदा उनीमा मंसिर…