२९ पुस २०८२, मंगलबार | January 13, 2026

बुटवलको आस्थममा १६ औँ ब्याचका उत्तिर्ण विद्यार्थीलाई सम्मान

बुटवल । बुटवलकै पुरानो एशियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलले १६ औं ब्याचका उत्तीर्ण विद्यार्थीलाई शनिबार एक कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गरेको छ । बुटवल-८ राजमार्ग चौराहास्थित आस्थमबाट डिएचएम र एडिएचएममा तीन जना टपर र डिस्ट्रिन्सनसहित सबै विद्यार्थी पास आउट भएका छन् । लुम्बिनी प्रदेशकै उत्कृष्ट होटेल म्यानेजमेन्ट तालिम केन्द्र…