काठमाडौं । नागपञ्चमीदेखि वर्षका चाडपर्व सुरु भइसकेका छन् । हामीले जनैपूर्णिमा र रक्षाबन्धन सोमबार मनायौं । तर, मन्दिर जाने, घरमा बोलाउने चलन हेर्दा कोरोना संक्रमणको जोखिम देखिएको छ । जात्रापर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको भेटिएको छ । ज्यान जोगिए चाडपर्व, जात्रापर्व मनाइरहन पाइन्छ भन्ने सबै नागरिकले बुझ्न जरुरी छ । हामीले चाडपर्व मनाउँदै पुस्तौनी हस्तान्तरण…