२ चैत्र २०८२, सोमबार | March 16, 2026

आज १६ औं राष्ट्रिय कफी दिवस : आजदेखि न्यूनतम मूल्य तोकियो

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज (मंसिर १) बाट लागु हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको छ । कृषकले उत्पादन गर्दा लाग्‍ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको हो । प्रत्येक वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आज (मंसिर १ गते) राष्ट्रिय कफी दिवसका दिन सार्वजनिक…