१ चैत्र २०८२, आइतबार | March 15, 2026

रोकिएन गोर्खा ब्रुअरीको ठगी धन्दा, अन्तःशुल्कको मूल्य बढ्यो

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले गुणस्तरहीन बियरको अन्तःशुल्कको मूल्य बढाइदिएको छ । अनुसन्धानका क्रममा गोर्खा ब्रुअरीका उत्पादन(काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर)मा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिका धेरै भेटिएपछि वर्गीकरणमार्फत हाल यस्ता बियरलाई…