१ चैत्र २०८२, आइतबार | March 15, 2026

नेपालगञ्जको जुवा खालमा प्रहरीको छापा : करिब ३० लाखसहित १० जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज बसपार्क नजिक रहेको एक ठूलो जुवाको खालमा प्रहरीले छापा मारेको छ । बाँके प्रहरीले ठूलो जुवा खालमा छापा मारेर १० जनालाई नियन्त्रणमा लिएको हो । नेपालगन्ज बसपार्कमा रहेको कृष्ण प्रसाद वलीको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाको कमाण्डको टोलीले बुधबार…