२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

अर्घाखांचीमा संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । चन्द्र प्रभा माबि क्वारेन्टाइनबाट सोमबार पुष्टि भएका ५ जना कोरोना सक्रमितका बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको अर्घाखांची प्रहरीले जनाएको छ । संक्रमित लिएर सन्धिखर्क जांदै गरेको एम्बुलेन्स दुर्घटना हुदा ७ जना घाइते भएका बताईएको छ । लु १ च ३५३५ नम्बरको एम्बुलेन्स डिहिडाँडाको ओरालो…